मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नदीमा फोहोर पानी नमिसाउन उद्योगहरूलाई विभागको निर्देशन

ratopati.com · Fri Oct 30 08:43:21 UTC 2026

काठमाडौँ। उद्योग विभागले नदी तथा खोलाहरूमा फोहोर पानी प्रशोधन नगरी सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ।

दीपावली तथा छठ पर्वको समयमा वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी आसपासका उद्योगहरूले निष्कासन गरेको प्रदूषित पानीका कारण स्थानीय बासिन्दालाई चाडपर्व मनाउन समेत कठिनाइ भएको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)