मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बूढीगण्डकी बाढीको अनुभवपछि सेनाले भन्यो : विपद्‌मा एउटै कमाण्ड चाहिन्छ

onlinekhabar.com · Fri Oct 30 08:46:31 UTC 2026

१३ कात्तिक, काठमाडौं । नेपाली सेनाले विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक बनेको बताएको छ ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले विपद् व्यवस्थापनमा विभिन्न सरकारी निकायबीच क्षेत्राधिकारको दोहोरोपन देखिँदा समन्वयमा चुनौती थपिएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)