मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेनाको हवाई क्षमता राष्ट्रिय सम्पत्ति, थप सुदृढ र स्तरोन्नति गर्नुपर्ने प्रधानसेनापति सिग्देलको सुझाव

dcnepal.com · Fri Oct 30 08:57:20 UTC 2026

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको अनुभवका आधारमा त्यस्तो संवेदनशील समयमा स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)