मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

ratopati.com · Fri Oct 30 08:57:53 UTC 2026

बुटवल । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार पोखरेलको मृत्यु भएको हो ।

हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)