प्रहरी लगाएर प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइयो सिँचाइ विभागका महानिर्देशक र सुनकोशी मरिणका निर्देशकलाई
setopati.com · Fri Oct 30 08:59:00 UTC 2026

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरी परिचालन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उपस्थित गराइएको छ।
काठमाडौं उपत्यकाबाहिर रहेका उनीहरूलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि शुक्रबार प्रधानमन्त्री कार्यालय उपस्थित गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)