प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भइसकेको छैन : परराष्ट्र प्रवक्ता क्षेत्री
baahrakhari.com · Fri Oct 30 09:03:24 UTC 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको मिति अझै तय भइनसकेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेले क्षेत्रीले सो कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)