एमालेसँग दीर्घकालीन रूपमा एकताको प्रक्रिया अगाडि बढाएका छौँ : भानुभक्त जोशी
ratopati.com · Fri Oct 30 09:15:00 UTC 2026

गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी लगायत २५ वटा वामपन्थी दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १७ सिट सहित चौथो दलमा खुम्चियो ।
निराशाजनक चुनावी परिणामसँगै नेतृत्व छाड्न पार्टीभित्र दबाब बढिरहेको बेला पार्टीले आगामी स्थानीय तहको निर्वाचनपछि मात्र एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसअघि दुई महिने राष्ट्रिय जागरण अभियान घोषणा गरे पनि ग्रासरुट तहमा नेता तथा कार्यकर्तामा उत्साह देखिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)