मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेगार्डले कार्यकालअघि नै छाड्दै युरोपेली केन्द्रीय बैंकको नेतृत्व, फ्रान्सको चुनावसँग जोडिएको छ राजीनामाको रहस्य?

ukeraa.com

केहि सेकेन्ड अघि

एजेन्सी : युरोपेली केन्द्रीय बैंक (इसिबी) की अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो आठ वर्षे कार्यकाल सकिनुभन्दा नौ महिनाअघि आगामी फेब्रुअरी ७ मा पद छाड्ने भएकी छन्। उनको निर्णयले युरोपेली सङ्घ (इयु) का नेताहरूलाई सन् २०२७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचनअघि नयाँ अध्यक्ष चयन गर्ने अवसर दिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)