मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी नाकाबन्दी छल्दै इरानद्वारा ५ हजारभन्दा बढी गोप्य एजेन्सी मार्फत अर्बौं डलरका सैन्य सामग्री आयात

clickmandu.com · Fri Oct 30 09:20:14 UTC 2026

एजेन्सी । अन्तर्राष्ट्रिय प्रतिबन्ध र अमेरिकी जलसैनिक नाकाबन्दीका बाबजुद इरानले ५ हजारभन्दा बढी गोप्य सैन्य एजेन्सीहरूको सञ्जाल खडा गरी पछिल्लो डेढ वर्षमा कम्तीमा २ अर्ब अमेरिकी डलर बराबरको सैन्य हार्डवेयर, विस्फोटक पदार्थ र भारी सवारीसाधन आयात गरेको सनसनीपूर्ण तथ्य सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सले गरेको एक विशेष अनुसन्धानले इरानको यस विशाल र जटिल गुप्त आपूर्ति सञ्जालको पर्दाफास गरेको हो ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरु गरेको हवाई आक्रमणपछि चर्किएको युद्धका क्रममा इरानले हजारौं क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्दै आएको छ । भीषण युद्धका बीच पनि इरानले आफ्नो हतियार भण्डार कसरी निरन्तर भरिरहेको छ भन्ने रहस्य यस अनुसन्धानले खोलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)