मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेका लागि ‘मिसेस वर्ल्ड’ नेपालमा [तस्वीरहरु]
nepalviews.com · Fri Oct 30 09:21:02 UTC 2026

काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन ‘मिसेस वर्ल्ड’ चानिता सिदाकेट क्रेथोर्न नेपाल आएकी छन् ।
नेपालमा आयोजना हुन लागेको मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)