दिनेश थकाली बने डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष
clickmandu.com · Fri Oct 30 09:21:44 UTC 2026

काठमाडाैं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका अध्यक्ष दिनेश थकाली निर्वाचित भएका छन् । संघको कात्तिक १३ गते भएको २१ औं वार्षिक साधारण सभाले थकालीलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
काठमाडौंमा सम्पन्न साधारण सभाले थकालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)