मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब पुग्यो
nepalwatch.com · Fri Oct 30 08:55:42 UTC 2026

काठमाडौं। मुलुकको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् असोज मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)