जितको खुसी सडकका जनावरसँग बाँड्दै सोमपाल, प्लेयर अफ द म्याचको रकम गरे सहयोग
setopati.com · Fri Oct 30 09:17:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको रोमाञ्चक जितमा उत्कृष्ट प्रदर्शन गरेका कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो व्यक्तिगत सफलताको खुसी सडकका जनावरसँग बाँड्ने भएका छन्।
बिहीबार विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सलाई चार विकेटको जित दिलाउन महत्वपूर्ण योगदान गरेका सोमपालले प्लेयर अफ द म्याचबापत प्राप्त पाँच हजार रुपैयाँ सडकमा अलपत्र परेका जनावरको संरक्षण तथा सहयोगका लागि दान गर्ने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)