विश्व बजारमा चिनियाँ विद्युतीय गाडीको दबदबा, तर स्वदेशी बजारमै मूल्य युद्ध र अत्यधिक उत्पादनको संकट
clickmandu.com · Fri Oct 30 09:30:53 UTC 2026

एजेन्सी । विश्व अटोमोबाइल बजारमा चीन विद्युतीय सवारी साधन (ईभी) को शक्तिशाली केन्द्रका रूपमा उदाएको छ । उन्नत ब्याट्री प्रविधि र आक्रामक बजार विस्तारका कारण चिनियाँ ब्रान्डहरूले युरोपदेखि ल्याटिन अमेरिकासम्म स्थापित विश्वव्यापी गाडी निर्माताहरूलाई कडा चुनौती दिइरहेका छन् ।
तर, यो अन्तर्राष्ट्रिय सफलताको पछिल्तिर चीनको घरेलु अटो उद्योग भने गम्भीर संकटसँग जुधिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)