मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
deshsanchar.com · Fri Oct 30 07:07:00 UTC 2026

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मृगौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)