शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
deshsanchar.com · Fri Oct 30 08:40:03 UTC 2026

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)