मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माटोसँग खेलेर बित्यो जीवन, आजकल पेसा संकटको चिन्ता (तस्बिर)

deshsanchar.com · Fri Oct 30 06:54:08 UTC 2026

सिरहा – बुवा–बाजेको जीवन माटोमै बित्यो। सिरहाको धनगढीमाई नगरपालिका–७, कसहाका ५५ वर्षीय राजेन्द्र पण्डितले पनि माटोकै सामग्री बनाएर आजसम्मको जीवन कटाए। छोराछोरीले पनि यो काम सिकेका छन्। तर बजारमा रेडिमेड सामग्रीको प्रयोग बढ्दै जाँदा माटोका भाँडा बनाउने पेसा नै संकटमा पर्ने चिन्ता उनलाई छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)