मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनलाइन स्क्यामिङमा ठगिएका ८६० जनाको उद्धार

ratopati.com · Fri Oct 30 09:40:06 UTC 2026

काठमाडौँ। दक्षिण–पूर्वी एसियाली मुलुकहरूमा अनलाइन स्क्यामिङ सेन्टरमा ठगिएका ८६० जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलन अनुसार हालसम्म कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्याम सेन्टरहरूबाट ८६० जना नेपाली नागरिकको उद्धार गरिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)