घोस्टिङदेखि माइक्रो चिटिङसम्म: जेन–जी पुस्ताको प्रेम-सम्बन्धमा चर्चित नयाँ शब्द, के हो अर्थ ?
kalakarmi.com · Fri Oct 30 09:43:46 UTC 2026

काठमाडौं– प्रेम गर्ने, सम्बन्ध बनाउने तथा त्यसलाई अगाडि बढाउने तरिका समयसँगै परिवर्तन हुँदै गएको छ । पहिले प्रेमपत्र, प्रत्यक्ष भेटघाट अनि टेलिफोनमार्फत प्रेम व्यक्त गरिन्थ्यो भने अहिले सामाजिक सञ्जाल, डेटिङ एप तथा अनलाइन कुराकानी प्रेम सम्बन्ध प्रारम्भ गर्ने प्रमुख माध्यम बन्दै गएका छन् ।
विशेषगरी जेन–जी अर्थात् नयाँ पुस्ताका युवा–युवतीमाझ प्रेमसम्बन्धसँग जोडिएका नयाँ शब्दहरू तीव्र रूपमा प्रचलनमा आउन थालेका छन् । घोस्टिङ, माइक्रो चिटिङ, ब्रेडक्रम्बिङ, सिचुएसनसिप, बेन्चिङ तथा सफ्ट लन्चजस्ता शब्दहरू सामाजिक सञ्जालमा निकै चर्चित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)