मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर प्रदेशमा तेस्रो पटक भाजपा सरकार बने समान नागरिक संहिता लागू गर्ने अमित शाहको घोषणा

nepalpress.com · Fri Oct 30 09:45:38 UTC 2026

काठमाडौं । भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टी (भाजपा)को तेस्रो पटक सरकार बने समान नागरिक संहिता (यूसीसी) लागू गरिने केन्द्रीय गृहमन्त्री अमित शाहले घोषणा गरेका छन् ।

लखनउमा आयोजित भाजपा प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै शाहले यस्तो घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)