मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बुको होटल गुडलकमा आगलागी

lokaantar.com

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित डिङ्बोचेमा सञ्चालित एक होटलमा आगलागी भएको छ ।

शुक्रबार बिहान ११ बजेतिर होटल गुडलकमा लागेको आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रमुख एवं प्रहरी प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)