डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली चयन
ratopati.com · Fri Oct 30 09:50:59 UTC 2026

काठमाडौँ। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्ष पदमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली सर्वसम्मत रूपमा चयन भएका छन् ।
एसोसिएसनको २१औँ वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)