मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बाल्टिक सागरलाई होर्मुज बनाउने तयारीका बिच युरोपलाई पुटिनको चेतावनी– चुनौती दिए चुप लागेर बस्दैनौँ

sutranews.com · Fri Oct 30 10:03:07 UTC 2026

काठमाडाैं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक सागरमा पानीजहाजको आवागमन रोक्ने वा प्रतिबन्ध लगाउने प्रयास गरिए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी युरोपेली देशहरूलाई दिएका छन् । रुस युद्ध नचाहने पक्षमा रहे पनि आफ्नो देशविरुद्ध कुनै कदम चालिए त्यसको जवाफ दिन पछि नहट्ने पुटिनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)