कान्ति लोकमार्गमा रातिको समयमा सवारी आवागमन बन्द
ratopati.com · Fri Oct 30 10:08:09 UTC 2026

काठमाडाैँ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण मकवानपुर जिल्लामा निरन्तर वर्षा भइरहेकाले कान्ति लोकमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई जोखिमयुक्त समयमा यात्रा नगर्न र प्रशासनको निर्णयअनुसार सवारी साधन सञ्चालन गर्न अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)