मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनप्याब्सन निलम्बित, अर्को निर्णय नभएसम्म संगठनका गतिविधिमा रोक

himalpress.com · Fri Oct 30 10:01:39 UTC 2026

काठमाडौँ- सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारबाट स्वीकृति लिई सञ्चालनमा रहेको एनप्याब्सनले मन्त्रालयबाट जारी निर्देशन पालना नगरेको भन्दै निलम्बन गरिएको जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)