ताइवानमा रहेका नेपालीद्वारा प्रधानमन्त्री राहत कोषमा ३२ लाख बढी सहयोग
newsofnepal.com · Fri Oct 30 10:09:11 UTC 2026

काठमाडौँ।
नेपाल ताइवान संघले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा ३२ लाख ४ हजार ४६५ रुपैयाँ सहयोग गरेको छ। संघले आज युवा तथा श्रममन्त्री रामजी यादवलाई सहयोग रकमको डमी चेक हस्तान्तरण गरेको हो। संघले उक्त रकम प्रधानमन्त्री राहत कोषको बैंक खातामा जम्मा गरिसकेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)