मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली सेनाले भन्योः सुरुङभित्र ३७ जनाको शव भेटिएको थियो

rajdhanidaily.com · Fri Oct 30 09:58:26 UTC 2026

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको जनाएको छ ।

नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताएका छन् । शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले सुरुङभित्र खोज तथा उद्धारका क्रममा ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)