मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनाम सापकोटाको सर्वत्र पहुँचको रहस्य के हो?

barnanmedia.com · Fri Oct 30 10:07:39 UTC 2026

नेपालको सत्ता र न्यायालयबीचको सम्बन्धमाथि लामो समयदेखि प्रश्न उठ्दै आएका छन्। विगतमा कार्यपालिका र न्यायपालिकाबीच स्वार्थको लेनदेन हुने गरेको खुलेआम देखिएकै हो। सरकार गठन र विघटनसम्म प्रभाव पार्न सक्ने शक्तिहरूले यस्ता लेनदेन मिलाउने र प्रधानमन्त्रीका सल्लाहकार तथा स्वकीय सचिवहरूले सम्पर्क सूत्रका रूपमा काम गर्ने गरेको चर्चा पनि नौलो होइन।

तर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवमार्फत न्यायालयसँग लेनदेन मिलाउने गरेको कुनै विश्वसनीय सार्वजनिक सूचना अहिलेसम्म बाहिर आएको छैन। यस्तो अवस्थामा न्यायालयदेखि राज्यका अन्य उच्च निकायसम्म पहुँच बनाएको भनिएका ३० वर्षीय इनाम सापकोटाको शक्ति र सम्बन्धको स्रोत के हो? यो नै अहिलेको अनुसन्धानको मूल प्रश्न हो। जबकि इनमले प्रधानमन्त्रीकै नाम लिएर सबै हर्कत गरेको देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)