मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

khabarhub.com · Fri Oct 30 10:05:05 UTC 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् ।

अस्पतालमा रगत अभाव हुन थालेपछि त्यसलाई कम गर्ने उद्देश्यले राप्रपाले आज पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)