दुई इन्जिनियर पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति
nepalpress.com · Fri Oct 30 10:18:25 UTC 2026

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै दुवै इन्जिनियरको पक्राउप्रति आपत्ति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)