मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तस्बिरमा हेर्नुहाेस् वर्षाले प्रभावित उपत्यकाकाे जनजीवन

ratopati.com · Fri Oct 30 10:19:32 UTC 2026

काठमाडौँ। भारतको बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले शुक्रबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । पानी परेसँगै मानिसहरू छाता र रेनकोट ओढेर गन्तव्यतर्फ लागिरहेका छन् भने वर्षासँगै चिसो पनि बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)