डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्वाचित
arthasarokar.com · Fri Oct 30 10:10:24 UTC 2026

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना दिनेश थकाली निर्वाचित भएका छन् । संघको २१औँ वार्षिक साधारण सभाले कामना सेवा विकास बैंकका सिइओ समेत रहेका थकालीलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)