बाढीपछि बूढीगण्डकी नदीको बगरमा फसेको कुकुरको २० दिनपछि उद्धार
kendrabindu.com · Fri Oct 30 10:18:14 UTC 2026

गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण फसेको घरपालुवा कुकुरको २० दिनपछि उद्धार गरिएको छ। गत असोज २५ गतेदेखि उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ जगतमा फसेको कुकुरलाई शुक्रबार उद्धार गरिएको हो।
धादिङको र्याफ्टिङ टोलीले एनिमल नेपाल र चुमनुब्री गाउँपालिकासँगको समन्वयमा सिर्दिबासस्थित जगत पुगेर कुकुरको उद्धार गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)