मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवातकाबीच देशभरका मुख्य सडक सुचारु, मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न मन्त्री लम्सालको आग्रह

canadanepal.com · Fri Oct 30 10:20:27 UTC 2026

काठमाडौं - बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण देशका विभिन्न भागमा वर्षा र हिमपात जारी रहे पनि देशभरको मुख्य सडक सञ्जाल भने सामान्य रूपमा सञ्चालनमा रहेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार वर्षाका कारण अवरुद्ध बनेको राष्ट्रिय राजमार्ग अन्तर्गतको सन्धिखर्क-गोरुसिङ्गे सडक खण्डको रिब्दी दहखोला क्षेत्रमा थुप्रिएको बालुवा तथा अन्य अवरोध हटाएर यातायात पुनः सुचारु गराइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)