मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताइवानमा बस्ने नेपालीले गरे प्रधानमन्त्री राहत कोषमा ३१ लाख सहयोग

nepalpress.com · Fri Oct 30 10:30:08 UTC 2026

काठमाडौं । नेपाल ताइवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार आर्थिक सहयोग गरेको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई सहयोग रकमको डमी चेक हन्तान्तरण गरिएको हो । संघले उक्त रकम प्रधानमन्त्री राहत कोषको बैंकखातामा जम्मा गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)