मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

राजेन्द्र लिङ्देनले गरे ९५औँ पटक रक्तदान

baahrakhari.com · Fri Oct 30 10:34:03 UTC 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् ।

अस्पतालहरूमा रगत अभाव भइरहेको अवस्थामा राप्रपाले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सोही अवसरमा लिङ्देनले ९५औँ पटक रक्तदान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)