मिठाइलाई लेबलिङ गरेर मात्र बेच्न आग्रह
nagariknews.nagariknetwork.com · Fri Oct 30 10:33:14 UTC 2026

नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह गरिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मिठाइ तथा होटेल व्यवसायीसँगको अन्तरक्रियामा मिठाइको नाम, मुख्य समिश्रण, तेल, घीउको प्रकार, उपभोग मिति र मूल्य सूची खुलाउन समेत व्यवसायीलाई अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)