कार्यवाहक मेयर डंगोलसँग भारतीय अभिनेत्री सवाना आजमी र जापानी निर्देशक ताकायुकीको भेट
nepalpress.com · Fri Oct 30 10:36:31 UTC 2026

काठमाडौँ । भारतीय चलचित्रकी प्रख्यात अभिनेत्री सवाना आजमी र जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुराले काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलसँग आज भेटेका छन् ।
काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा ‘काठमाडौँ फिल्म फेस्टिभल’का लागि आएका उनीहरुले डंगोललाई भेटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)