शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता
reportersnepal.com · Fri Oct 30 10:37:44 UTC 2026

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबिच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)