मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित

barnanmedia.com · Fri Oct 30 10:33:22 UTC 2026

सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) को लाई अर्काे निर्णय नभएसम्मका लागि निलम्वन गरेको छ ।

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम उक्त संस्थाको गतिविधि निलम्वन गरिएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)