मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ वटा स्टल रहने

clickmandu.com · Fri Oct 30 10:35:10 UTC 2026

काठमाडौं । नर्सरी व्यवसायी संघ, नेपाल (नान)ले तिहारलाई लक्षित गर्दै चौथो तिहार फ्लोरा एक्स्पो–२०८३ आयोजना गर्ने भएको छ ।

‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ भन्ने नाराका साथ आगामी कात्तिक १७ देखि २१ गतेसम्म पाँच दिन भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पो आयोजना गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)