मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्से परिसूचक ५ दशमलव ४५ अङ्कले घट्यो, ८ अर्ब ८९ करोडको कारोबार

lokaantar.com

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)