मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

दुई दिने आदिवासी साहित्य महोत्सवको तयारी

gorkhapatraonline.com · Fri Oct 30 10:36:49 UTC 2026

सप्तरीको सप्तकोशी नगरपालिका –५ गंगाजलीमा दुई दिने आदिवासी जनजाति साहित्य महोत्सव २०८३ को तयारी गरिएको छ । कात्तिक १४ र १५ गते शनिबार र आइतबार आयोजना हुने साहित्य महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सप्तकोशी नगरपालिका–५ वडा कार्यालयको आयोजनामा हुन लागेको महोत्सवका लागि मञ्च निर्माण, पण्डाल व्यवस्थापन तथा सरसफाइको काम तीव्र रूपमा भइरहेको वडाध्यक्ष गोसाइँ चौधरीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)