मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकारको घरमै पुगेर धम्की दिएकामाथि कारबाही माग

janaaastha.com

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याइएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्न माग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)