पत्रकार शोभराज बराल पक्राउ
ratopati.com · Fri Oct 30 10:54:37 UTC 2026

काठमाडौँ । प्रहरीले पत्रकार शोभराज बराललाई पक्राउ गरेको छ । मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराललाई प्रहरीले अनामनगरबाट नियन्त्रणमा लिएको पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदीले रातोपाटीलाई बताए ।
सादा पोशाकमा आएका प्रहरीले अनामनगरस्थित भाटभटेनी नजिकै रहेको कार्यालयबाट उनलाई ‘केही कुरा गर्नुपर्ने छ’ भन्दै नियन्त्रणमा लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)