मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झरीले काठमाडौंको जनजीवन प्रभावित

nepallive.com · Fri Oct 30 10:53:07 UTC 2026

काठमाडौं - काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा भएपछि जनजीवन प्रभावित भएको छ ।

शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ । वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)