मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्याय प्रणालीलाई थप नागरिकमैत्री बनाउने डा. शर्माको प्रतिबद्धता

baahrakhari.com · Fri Oct 30 10:58:21 UTC 2026

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय प्रणालीलाई थप समावेशी, पहुँचयोग्य र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

न्यायपालिकाप्रतिको जनआस्था न्यायिक निर्णयबाट मात्र नभई निष्पक्षता, सहजता र सम्मानबाट निर्माण हुने उनले बताए । न्याय प्राप्त गर्ने सम्पूर्ण प्रक्रियाको अनुभवमा नागरिकको न्यायिक जनआस्था झल्किने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)