मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि २८ वर्षीय यादव प्रहरी हिरासतमा

corporatenepal.com · Fri Oct 30 11:00:32 UTC 2026

काठमाडौँ । गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका-१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)