बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्केको हेलिकप्टर सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Fri Oct 30 10:52:19 UTC 2026

भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।
बद्रीनाथबाट तिर्थयात्री बोकेर देहरादुन जाँदै गरेको चार्ली एक्स–रे कम्पनीको हेलिकप्टरले हाथी पर्वत क्षेत्रमा सम्पर्क गुमाएपछि जिल्ला प्रशासनले अर्को हेलिकप्टरमार्फत खोजी सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)