चक्रवात ‘अर्नब’ले सडक सञ्जालमा ठूलो असर पारेन : मन्त्री लम्साल
khabarhub.com · Fri Oct 30 11:09:37 UTC 2026

काठमाडौं – वर्षाका कारण अवरुद्ध राष्ट्रिय राजमार्ग अन्तर्गत सन्धिखर्क- गोरुसिङ्गे सडक खण्डको रिब्दी दहखोला क्षेत्रमा सडक खुलाइएको छ ।
सडकमा थुप्रिएको बालुवा तथा अन्य अवरोध हटाएपछि यातायात पुनः सञ्चालनमा आएको भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)